मेरो चोक

भूपि शेरचन

(स्व. लेखिन, किनभने तिनी यी कविताहरुमा हामी भन्दा ज्युदो छन्)

साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन?

सबथोक छ

अनन्त भोक छ, असङ्ख्य रोग छ,

केवल हर्ष छैन,

यहा त्यसमाथि पनि  रोक छ ।
साँघुरो गल्लीमा मेरो चोक छ

यहाँ के छैन?

सबथोक छ ।

यो मेरो चोकमा
देवताले बनाएका मानिस र
मानिसले बनाएका देवता,
यी दुबैथरीको निवास छ
तर यहाँ यी दुवैथरी उदास छन्
दुवैथरी निरास छन् ।

मानिस उदास छन्
किनकी तिनलाइ यहाँ
रात रातभरी उपियाँले टोक्छ,
दिन दिनभरी रुपियाँले टोक्छ
र देवता उदास छन्
किनकी तिनलाइ यहाँ न कसैले पुज्छ, न कसैले ढोग्छ!
त्यसैले यो चोकमा
देवता र मानिसले
एक अर्कालाई धिक्कार्दै
एकसाथ पुर्पुरो ठोक्छन्
साँघुरो गल्लीमा मेरो चोक छ यहाँ के छैन?

सबथोक छ!

Advertisements

मैनबतीको शिखा

__भूपि शेरचन

(स्व. लेखिन, किनभने तिनी यी कविताहरुमा हामी भन्दा ज्युदो छन्)

स्नान गरेर
शारदीय घाममा
आफ्नो कौमार्य छरेर
थकित–थकित झैं
चकित–चकित झैं
एक्लै–एक्लै मुस्काइरहेको अनुहार हो यो कुनै
सुन्दरी नवयुवतीको ।
शुभ्र, शान्त, स्निग्ध
शिखा मैनबत्तीको ।
आँखाभरि वेदनाको पानी
तर, हर्षले हाँसिरहेछ आँखाको नानी मानौं,

अप्रेशनपछि होशमा आएर,

घोर पीडामा पनि
शिर अलिक उठाएर
नवजात शिशुलाई नियालिरहेको
सन्तुष्ट आँखा हो यो कुनै पुत्रवतीको ।
शुभ्र, शान्त र स्निग्ध
शिखा मैनबत्तीको ।
एकातिर धप्प–धप्प
बलिरहेछ अनुहार
अर्कातिर तप्प–तप्प, ढलिरहेछ अश्रुधार ।

मानौं यो कुनै विधवाको
त्यो क्षणको अनुहार हो
जब कि उसलाई आएछ याद
एकसाथ
सुहागरात र स्वर्गीय पतिको ।

शुभ्र, शान्त र स्निग्ध
शिखा मैनबतीको ।

हामी

हामी ‘लिलिपुट’ का मानव हौं।
हामी लघूमानव हौं।

हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने,
हामी आफुखुशी कहिल्यै छुट्टिन
नसक्ने
कसैले छुट्टायाई दिनुपर्ने,
हामी आफू खुसी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने,
हिँडाउनुपर्ने

हामी रङ्ग-रोगन छुटेका….,हामी.

कठै, बिचरा भूपि शेरचन!

भूपि शेरचन

(स्व. लेखिन, किनभने तिनी यी कविताहरुमा हामी भन्दा ज्युदो छन्)

Image

केही लेख्छन्
यसो हेर्छन्
चित्त बुझ्दैन
अनि केर्छन्
पुन: लेख्छन्
पुन: हेर्छन् लामो सास फेर्छन्
कठैबरा, बिचरा
‘भूपि’ शेरचन !

 

हामी

भूपि शेरचन

(स्व. लेखिन, किनभने तिनी यी कविताहरुमा हामी भन्दा ज्युदो छन्)

Image

हामी जतिसुकै माथि उठौं,
जतिसुकै यताउति दगुरौं,
जतिसुकै ठुलो स्वरमा गर्जौं
तर, हामी फगत् पानीको थोपा हौं
पानीका निर्वलिया थोपा
जो सूर्यद्वारा माथि उचालिन्छौं र बादल बन्छौं,
हावाको इशारामा यताउति दगुर्छौं
र आफूलाई गतिशील भन्ठान्छौं,
अनि एक चोटि माथि पुगेपछि
हामी आफ्नो धरतीलाई बिर्सन्छौ
र आफ्नो धरतीलाई खोलालाई
बगरलाई उपेक्षापूर्वक
पालिएका कुकुर
झ्यालबाट गल्लीका कुकुरहरुलाई हेरेर
भुलेझैँ
हामी भूक्तछौं र आफ्नो कुकुर भुकाइलाई गर्जन
भन्ठान्छौं
अनि अन्त्यमा एक दिन बर्सेर
चकनाचुर हुन्छौं
र फेरि परिणत
हुन्छौं पानीका थोपाहरुमा निर्बलिया थोपाहरुमा
र कुनै इनार, खाडल वा पोखरीमा
कुहेर बिताउछौं बाँकी जीवन
टरे टरे टर्टराउने घिनलाग्दा भ्यागुताहरु
पालेर,
बिष नभएका साँपहरु अँगालेर हामी जतिसुकै माथि उठौ
जतिसुकैं यताउति दगुरौं
जतिसुकै ठुलो स्वरमा गर्जौ
तर, हामी भित्र-भित्रै खोक्रा छौं
हाम्रो उठाइको कुनै महत्व छैन,
हाम्रो दगुराइको कुनै लक्ष्य छैन, हाम्रो गर्जनको
पानीमा फालिएको अगुल्टाको ‘छवाइयँ’
भन्दा बढी वजन छैन।
हामी बाहिरबाट जतिसुकै उच्च देखिए
तापनि
भित्र-भित्र निरन्तर खिइँदै र घिस्सिँदै गइरहेका छौं
हाम्रो बाहिरको उचाइ झूटा हो,
भ्रम हो
अग्लो टाकुरामा उम्रिएका च्याउको उचाइभन्दा
यसको बढ्ता महत्व छैन
वा दुइटा अग्ला बाँस खुट्टामा बाँधेर हिँड्ने भारतीय
चटकेको उचाइभन्दा यसको बढी विशेषता छैन
अग्लो चुच्चे टोपी लगाई नाच्ने
सर्कसको जोकरको उचाइभन्दा यसको बढी विशेषता छैन
हामी बाहिरको उचाइमा रमेका छौ,
लट्ठिएका छौं, फूलेका छौं तर, हामीले आफ्नो आस्थाको द्वीपमा
निरन्तर खिइँदै र घिस्सिँदै
गइरहेको कुरालाई भुलेका छौं
हीनतको सानो द्वीपमा पछारिएर
हामीले आफ्नो पूर्वस्मृति गुमाइसक्यौं
हामीले आफ्नो विगत उचाइलाई बिर्सिसक्यौं
हामीले मानिसको सामान्य उचाइलाई
बिर्सिसक्यौं
हामीले मानिसको सामान्य उचाइलाई
बिर्सिसक्यौं
त्यसैले जब कुनै सामान्य मानिस कथामा वणिर्त ‘गुलिभर’ झै
आई पल्टन्छ हाम्रो आस्थाको द्वीपमा
हामी छक्क परेर उसलाई हेर्छौं
हामी उसलाई हेरेर छक्क पर्छौं
हामीलाई उसको उचाई देखेर आश्चर्य
लाग्छ हामीलाई आफ्नो पुड्काइ देखेर डर लाग्छ
र त हामी आफ्नो हीन चावनाका
सियो जत्रा स-
साना हतियारहरुको उसमाथि
प्रहार गर्छौं
उसको अङ्ग-प्रत्यङ्गमा चढछौं उफ्रन्छौं
टोक्छौं
चिमोट्छौँ
र अन्त्यमा थकित भएर तल ओर्लन्छौं
शान्त हुन्छौं
समर्पित हुन्छौं र कुनै ठूलो चट्टानमाथि उर्लेर
समुद्रको छालले
तर ओर्लेर त्यसको पाउ पखाले झैँ
हामी पुज्न थाल्दछौं त्यो साधरण
मानवलाई
महान् भनेर हामी बाहिरबाट जतिसुकै उच्च देखिए
तापनि
भित्र-भित्रै निरन्तर खिइँदै
गइरहेका छौं
हामी ‘लिलिपुट’ का मानव हौं।
हामी लघूमानव हौं। हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने,
हामी आफुखुशी कहिल्यै छुट्टिन
नसक्ने
कसैले छुट्टायाई दिनुपर्ने,
हामी आफू खुसी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने,
हिँडाउनुपर्ने
हामी रङ्ग-रोगन छुटेका,
टुटेका, फुटेका
पुरानो क्यारमबोर्डका गोटि हौं एउटा मानोरञ्जक खेलका सामाग्री,
एउटा खेलाडीमाथि आश्रित,
आफ्नो गति हराएका
एउटा ‘स्ट्राइकर’ द्वारा सञ्चालित
हो, हामी मानिस कम र बढ्ता गोटी हौं।
हामी वीर छौं तर बुद्धू छौं
हामी बुद्धू छौं
र त हामी वीर छौं
हामी बुद्धू नभइकन वीर कहिल्यै हुन
सकेनौं
हामी महाभारतको कथामा वर्णित एकलव्य हौं
प्रत्येक पिँढीको द्रोणाचार्यले
हामीलाई उपेक्षा गर्छ
इन्कार गर्छ मान्न हाम्रो योग्यतालाई,
शक्तिलाई,
र अस्तित्वलाई तर, हामी तिनै
द्रोणाचायैको मूर्ति बनाउँछौं
आफ्नो झुप्रो अगाडि,
त्यसलाई पुज्छौ
ढोग्छौं
निरन्तर धनुर्विद्याको अभ्यास गर्छौं र द्रोणचार्यका अन्य कुलीन
चेलाहरुभन्दा बढी कुशलता प्राप्त गर्छौं
तर,
हाम्रो कुशलतादेखि आर्श्चर्यचकित
र भयभीत भई
प्रत्येक पिंढीमा द्रोणाचार्य हामीकहाँ आउँछ
र गुरु-दक्षिणा माग्छ
र हामी सहर्ष उसको इशारामा
आफ्नो बुढी औंला काटेर उसलाई
भेटी दिन्छौं,
आफ्नो अस्तित्व मेटेर उसलाई समर्पित गछौं
र मक्ख पछौं आफ्नो गुरुभक्तिमाथि
आफ्नो आत्मशक्तिमाथि
त्यसैले हामी वीर त छौं
तर, बुद्वू छौं
हामी बुद्वू छौ र त हामी वीर छौं
हामी बुद्वू नभइकन वीर कहिल्यै हुन
सकेनौं
हामी कसैको मूर्ति स्थापना नगरीकन
वीर कहिल्यै हुन सकेनौं
हामी पाइतला हौं केवल पाइतला
र फगत पाइतला
पाइतलाः जसको भरमा शरीर उभिन्छ
पाइतलाः जसको आधारमा शरीर हिँडछ
पाइतलाः तर जो भन्ठान्छ कि
शरीरले कृपा गरेर उसलाई पालिरहेछ दया गरेर उसलाई सँग-सँगै हिँडाइरहेछ
मक्ख पर्छ शरीरको महान्तामाथि
र सधैँ सम्पूर्ण शरीरको भार सहन्छ
सधै शरीरको सबभन्दा तल रहन्छ
कहिल्यै शिर उचालेर माथि हेर्दैन
सधैँ-सधैँ नतमस्तक रहन्छ हामी पाइतला हौ
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो निधारले टीका थाप्छ,
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो घाँटीले माला लाउँछ
हामी दौडमा प्रथम हुन्छौं हाम्रो छातिले तक्मा टाँस्छ
हाम्रो टिका थाप्ने निधार अर्कै छ
हाम्रो माला लगाउने निधार अर्कै छ।
हाम्रो ताक्मा टाँस्ने छाती अर्कै छ,
हामी त फगत कसैको इसारामा
टेक्ने, हिँडने र दगुर्ने पाइतला हौं केवल पाइतला
र फगत पाइतला।
हामी केही पनि होइनौं
र शायद त्यसैले केही हौं कि!
हामी कतै पनि, केही पनि छैनौं
र शायद त्यसैले कतै, केही छौं कि! हामी बाँचिरहेका छैनौं
तर शायद त्यसैले पो बाँचेका छौं कि!
त्यसैले आओ ए शून्य पूजकहरु!
हामी सब मिलेर ढोगौं यो रिक्ततालाई
हाम्रो सब मिलेर ढोगौं यो रिक्ततालाई
हाम्रो अस्तित्वको यो देवतालाई।

NO ELECTIONS IN NOVEMBER

I see two options. One, existing political parties can exist, but their current leadership should step down and make their way to more versatile youngsters, who can plan, project, negotiate and work things out. It’d be humble for the old establishment to quit gracefully, but since it is unlikely, the young members of the parties, who have only followed the circulars so far, should realize its time for them to climb up the party hierarchy, and have their say, not just because their leaders have so far pimped their faiths and beliefs, but.. NO ELECTIONS IN NOVEMBER.

NO ELECTIONS IN NOVEMBER

 

 Image

You sit for an exam. Apparently, not well prepared. The allocated time is two hours. But you can’t finish by that time. Then you ask examiner for some more time. Okay, he says. But you are  confused. You don’t know the answers to the problems on the question paper. You take three, and then four hours. You still can’t do it. You ask again, shamelessly, for more time. Now the authority realized you are not really going to be able to do anytime soon, something that you couldn’t do in double the allowed time. He says, pen down.

 

And you (yes, you again!) want to go take the exams, at the earliest possibility, without any preparation whatsoever. I don’t want to count on you this time, because I am convinced you are not worthy enough and you will fail again.

This constitution assembly failed not because the members were corrupt, of course they were corrupt, but more than that, because they were incompetent. Four years, billions, and hopes, wasted totally, and that’s an understatement, because in these four long years they have, by careless stunt or some devil’s design, enticed hatred among the beautiful amalgamation of people belonging to variety of ethnic and cultural backgrounds, who have lived not only peacefully, but in a meaningful synergy so far.

So it is imperative that these unworthy politicians take responsibility for the wasting our time, money and resources, and hence, give up politics. It was a collective failure, blatant unprofessionalism, but the problem looms around and even if these politicians are to go who is going to fill the void?

I see two options. One, existing political parties can exist, but their current leadership should step down and make their way to more versatile youngsters, who can plan, project, negotiate and work things out. It’d be humble for the old establishment to quit gracefully, but since it is unlikely, the young members of the parties, who have only followed the circulars so far, should realize its time for them to climb up the party hierarchy, and have their say, not just because their leaders have so far pimped their faiths and beliefs, but for the sake of country, because what they do or fail to do might be responsible for what our country becomes. Only if the parties can bring aggressive changes in their leadership and workforce, we can trust them again.  My plea to young, aspiring and upset party cadres, time to rebellion.  

The other option is unconventional, but obvious. Because, life’s getting more difficult, and even if we ignore the fundamentals like education, economy, health and development, we cannot turn a blind eye to worsening security and impending ethnic chaos. I might not care about outrageously long hours of load shedding or soaring gas price, but when it comes to safety of people I love and everybody, in general, living in this place, I cannot compromise. Then I think further, about years of stalled development, broken roads and economy, and every little problem we have. And it strikes to me, a thousand possibilities of how things can be done right and how easy it is going to be.

 I am not the only one. We are many, who think this way, and wonder if there’s anything we could do, at personal level, to help. Because, just watching where our country’s heading, knowing it is not the right direction, and still doing nothing about it is somewhat humiliating. So we want to do something, and we are ready, but how to start? Maybe its like Rana regime all over again, when the educated few had to meet and decide the manner of their activism. Or, maybe its like Tharir square, only more planned and coordinated to sustain longer.

Something like that started already, common people took to streets to persuade the CA to draft constitution on time, but since that didn’t work, its time to improvise  further, maybe a direct participation in the constitution making process. If that means politics and contesting in elections, so be it. Its not easy, for a common man, pursuing studies or career or making money for the family, to put aside his priorities and work actively for the country’s good. But now, that’s not an option. This reluctance, this apathy when we say it’s not my job, I’m not a politician- that gives the politicians vulgarity to do whatever they like. Maybe it’s not my job, but it is my country, and it is time we took some control, and responsibility. We can be the master of our own destiny, we don’t have to whine over what these politicians bring to us.   

It is a difficult time. But it is also the time, when we can make a difference. Our country is at cross roads. We can take it to a better place.

By we, I mean, the suffering lot. Because we suffer and we still keep quiet, we suffer. We are those hard working office bureaucrats, frustrated by technical ignorance and administrative interference of politicians, we are teachers at schools and colleges where they don’t teach how to run a country, we are bugs of private business, praying the economy holds up, we are those police,  army or PLA soldiers who think about the past war and their wounds and wonder what for, we are those media people and journalists,  who realize there’s a huge difference they can make, but just don’t know yet how to, we are those writers who want to write on unity and patriotism and encourage people, we are those singers who want to sing about the country but haven’t yet found the lyrics. We are doctors, engineers, lawyers, pilots, uncomfortable with the working environment and skeptic about future. We are business people, insecure, worried about investments and robbed by extortions, we are housewives who can no longer match the monthly budget with sky rocketing market price, and we are farmers who with little rain and little hope work hard on whole life cycle of a crop, only to find out the import policy means these year’s sale wouldn’t even make up for the cost of seeds and fertilizers, and we are those thousands of young unemployed  people, who find themselves wondering blankly at their future. 

We are those students who study for exams in darkness, wondering if there’d ever be light.

We are everybody except for those who we sent to CA to write a document that could help us start developing. They couldn’t, so we should take the burden ourselves, there’s no point depending upon them, no point cheering them up, no point being manipulated to ethnic and cultural disharmony they hatched. We can start fresh, act independent and motivated by one good reason, called country.

So election should postpone at least, by a year, giving us ample time to prepare, both voters and candidates. We don’t want another election and then, another election after that. We want to send some competent people this time, who can, not only draft the promised constitution for us, but also devise a plan to take this nation to prosperity, make its citizens happy and satisfied.